Seller From: Nepalsimple
Artha Rajnitik Vimarsha - Dr. Baburam Bhattarai
SKU: MKPD artha|In stock
$15.96
एक्काइसौं शताब्दीको तेस्रो दशक सँगसँगै नेपाल र विश्वभर ठूलो राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलको संकेत देखापरिरहेछन् । शासक र बौद्धिक वर्ग समस्याका अंश-अंश र पुरानै शीतयुद्धकालीन उदारवादी र साम्यवादी मुढाग्रह पक्रेर त्यसको सही पहिचान र समाधान खोज्न सकिरहेका छैनन् । पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा गतिशील चिन्तक एवं राजनीतिक अभियन्ता डा. बाबुराम भट्टराईले अर्थ राजनीतिक विमर्श मार्फत वैचारिक बहसको थालनी गरेका छन् ।
| Shipping Term | By Air |
|---|---|
| Unit Of Measure | Pcs |
| Package Weight | 0.3000 kgs |
| Min Order Qty | 100 |
| Max Order Qty | 100 |
| Available Stock | 200 |
More from Made in Nepal, USA Center
View all productsPaperback Author: Dr. Baburam Bhattarai ISBN: 9789937734271 Publisher: Sangri-la Books
Similar products
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal
Seller From: Nepal




