FREE Delivery Worldwide on RETAIL orders with Min. Purchase of $150 Per Seller from Seller from Nepal and with Min Purchase of $70 Per Seller from Seller Elsewhere*

simple

Desh Deshawar - Jiba Lamichhane

SKU: MKPD deshdeshawar|In stock

Seller

Made in Nepal, USA Center

Seller Countries: US

$13.36

अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।
आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक लिएर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रुवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ । पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रूपले अभिव्यजित गर्छन् ।
Shipping TermBy Air
Unit Of MeasurePcs
Package Weight0.2994 kgs
Min Order Qty100
Max Order Qty100
Available Stock200
Live Chat with Supplier

More from Made in Nepal, USA Center

View all products
Whether it's the beautiful geography of Iceland or the magical world of the Bermuda Triangle, the scenery described in the book makes the reader backpack and travel.

Similar products