Phulange - Lekhnath Chhetri (wholesale)
सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुनकसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।
Shipping Term :
By Air
Unit Of Measure:
Pcs
Package Weight:
0.30 kgs
Min Order Qty:
100
Max Order Qty:
10
Available Stock:
10
This product is fulfilled by seller
| Seller | MK Publishers & Distributors |
|---|---|
| Product Tags | Book, Books, Phulange |
| UK Size | 4 |
| Seller | Admin |











