Artha Rajnitik Vimarsha - Dr. Baburam Bhattarai
एक्काइसौं शताब्दीको तेस्रो दशक सँगसँगै नेपाल र विश्वभर ठूलो राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलको संकेत देखापरिरहेछन् । शासक र बौद्धिक वर्ग समस्याका अंश-अंश र पुरानै शीतयुद्धकालीन उदारवादी र साम्यवादी मुढाग्रह पक्रेर त्यसको सही पहिचान र समाधान खोज्न सकिरहेका छैनन् । पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा गतिशील चिन्तक एवं राजनीतिक अभियन्ता डा. बाबुराम भट्टराईले अर्थ राजनीतिक विमर्श मार्फत वैचारिक बहसको थालनी गरेका छन् ।
Shipping Term :
By Air
Unit Of Measure:
Pcs
Package Weight:
0.30 kgs
Min Order Qty:
1
Max Order Qty:
10
Available Stock:
100
This product is fulfilled by seller
| Seller | MK Publishers & Distributors |
|---|---|
| Product Tags | Book, Books, Literature, Artha Rajnitik Vimarsha |
| UK Size | 4 |
| Seller | Admin |











