Book-Putaliko Ghar
Writer- Ghanashyam Khadka (as told by Pushpa Basnet)
Category- Biography
Publisher: Alchemy Publications
Price: 450 hundren NPR inside Nepal, US$ 10 outside nepal
Description about the book:
This book is about the failure of a young woman and the way her heart has decided to escape from it. This is the tale of the journey from darkness to light. It is a document of love and compassion. Who was Pushpa Basnet, known to the world as a CNN hero and later a superhero? What was her life like before she was known? How did she come to be the Goddess of Freedom for the children who went to jail without any mistake? How did she get rid of her own grief when she tried to get rid of other people's grief and she understood the meaning of life?
The “Putali ko Ghar” takes us into an unusual world created by an ordinary young woman strolling on an obsolete path. As the book flips through, the expectation and trust in life turns out to be increasingly vocal. As a result, the reader's heart is automatically filled with enthusiasm. In this self-centered modern age surrounded by despair, the book gives every reader a taste of the salvation benefits of walking the path of altruism. That is the power of this book.
यो पुस्तक हो एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको । यो कथा हो अँध्यारोबाट उज्यालोतिरको यात्राको । यो दस्तावेज हो प्रेम र करुणाको । सिएनएन हिरो र पछि सुपरहिरो समेत भएर संसारमाझ आफ्नो करुणाले चिनिएकी पुष्पा बस्नेत को हुन् रु चिनिनु अघिको उनको जीवन कस्तो थियो ? कसरी उनी कुनै गल्ती नहुँदा पनि जेलमा पुगेका बलबालिकाका लागि स्वतन्त्रताकी देवि बनेर अवतरित हुन पुगिन् ? कसरी अरुको दुःख हटाउन खोज्दा उनको आफ्नै दुःख हट्यो र उनले बुझिन् जीवनको अर्थ ?
‘पुतलीको घर’ ले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा हामीलाई विचरण गराइदिन्छ । पुस्तक पल्टाउँदै जाँदा जीवनप्रतिको आसा र भरोसा ज्यादा मुखर हुँदै जान्छ । परिणमतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतः भएर आउँछ । निरासाले चारैतिरबाट घेर्दै लगेको यो आत्मकेन्द्रित आधुनिक समयमा परार्थ हितको बाटोमा हिँड्दा हुने मोक्षदायी लाभको स्वाद पुस्तकले हरेक पठकलाई गराउँछ । यही नै यस पुस्तकको शक्ती हो ।
About the Author:
Ghanshyam Khadka is well-known as both an author and a journalist. M.A. in Sociology from Tribhuvan University, Khadka, who holds an LL.M. in international and European human rights law from the University of Leads in the UK, writes mainly on philosophy, psychology and spirituality. He is currently working as a senior deputy editor of Kantipur Daily. He can be contacted in the following ways:
घनश्याम खड्काको परिचय लेखक र पत्रकार दुबैका रुपमा प्रसिद्ध छ । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एम.ए. र बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तराष्ट्रिय तथा युरोपेली मानवअधिकार कानूनमा एलएलएम गरेका खड्का मूलतः दर्शन, मनोविज्ञान र अध्यात्ममा कलम चलाउँछन् । हाल उनी कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादकका रुपमा कार्यरत छन् । उनलाई निम्न विधिबाट सम्पर्क गर्न सकिन्छः
Twitter: @bodhighanashyam
Facebook: facebook.com/bodhighanashyam
E-mail: ghanashyam.khadka@gmail.com